Siraha Times
ताजा समाचार

सांसद प्रमोद साहलाई अविलम्ब रिहा गर भन्दै गरे पुतला दहन

  • असोज ३०, २०७६
  • १४४२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

इस्राफील अन्सारी धनुषा असोज ३० सांसद प्रमोद साह ज्युलाई अविलम्ब रिहा गरौं तय्सको लागी आज कमला नगरपालिका धनुषा क्षेत्र २ मा गृह मन्त्री राम बहादुर बदल र नागरिक उडान मन्त्री योगेश भट्टराई को पुत्ला दहन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जनकपुरमा संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाएको छ । सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपाले सरकार, प्रहरी प्रशासन र बुद्ध एयर विरुद्ध नारावाजी गर्दै मन्त्रीद्धयको पुतला दहन गरेको हो । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद साहको पक्राउको विरोधमा पुर्व निर्धारित कार्यक्रम अनुसार राजपा धनुषाले पुत्ला जलाएको छ । राजपाले शुक्रबार कमल नगरपालिका मा जुलुस प्रदर्शन गर्ने र शनिवार धनुषा जिल्ला बन्द गर्ने कार्यक्रमको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१