Siraha Times
ताजा समाचार

सिरहाको नबराजपुर गाउँ पालीकाको बिनियोजन बिधेयक सार्बजनिक

  • असोज ८, २०७६
  • १०३७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा ८ असोज - सिरहाको दक्षिण बर्ती भारतको सिमा छेत्रमा पर्ने सिरहाको नबराजपुर गाउँ पालिकामा हिजो २०७६ र २०७५ को बिनयोजन रकम सर्बजनिक गरेको छ् । गाउँ पालिकामा जम्मा रकम २८,१८,००,००० अठठाँईस करोड अठाँर लाख रुपैयाँ रहेको छ । गाउँ पालीकाको लागि त्यो रकम प्रयाप्त रहेको स्थानीयहरुले बताउँछ । गाउँ पालिकामा बिकासको काम तेति राम्रो न देखिएको बिकास निर्माणको काम फितलो देखीएको जनसमुदायको गुनासोको पोका बन्दै गएको बताउँछ । हिजो कार्यक्रमको आयोजना गरेर हर - हिसाबको कुरा ठिक संग नमिल्दा दिउँसो १ एक बजे भनिएको कार्यक्रम साझ ७ बजे सुरु भएको थियो । गाउँ पालीकामा कर्मचारीको अभावको कारणले हरहिसाब् मिलान गर्न सारै गाह्रो खेपनु परेको गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादवले बताए यता कर्मचारी पुर्ती नहुदा झनझट र अर्को जनसमुदायको गाली खानबाट पुर्सद नै छैन आफ्नो दुखेसो पोखनु भयो । अध्यक्ष यादवको अनुसार म सकभर मैले छमताले भियाए अनुसार म आफ्नो गाउँ पालिकालाई राम्रो गर्ने पछमा लगेको हुन्छु तर मैले गर्न खोजेको काममा अर्को बिपक्षी राजनीति दलहरुले गर्न खोजेको बिकास निर्माणको काममा बाधा अबरोध गर्ने गरेको बताए । कार्यक्रममा सम्पुर्ण वाडा अध्यक्षहरु र न्यायीक समितिको संयोजक सोभा देबि यादव र गाउँ पालीकाको राजनीति दल बुद्धि जिबि , पत्रकार , सशस्त्रका इन्स्पेकटर कंचन थापा , सिमा प्रहरी चौकीको इन्चार्ज र सुरक्षा कर्मीको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो कार्यक्रम ढिलै भए पनि कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको गाउँ पालिकाको प्रसास्किय अधिकृत अमरेन्द्र कुशीयोत यादवले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१