Siraha Times
ताजा समाचार

मैथिलि गायिका शान्ति सदा द भ्वाईस नेपाल मञ्चमा गाए मैथिलि गीत

  • भदौ ७, २०७६
  • २१०५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

भदौ ७ हरेक प्रतिपर्दाहरुमा दुइ कुराहरुमा अन्तरनिहित हुन्छ । एउटा जीत र एउटा सिकाई मध्ये द नेपाल भ्वाईसको मञ्चबाट जित्न त सकिन तर धेरै सिकाईहरु संगालेर फर्केे छु । जन्मजात सिकेको भाषा अर्थात मात्रृभाषामा गीत गाउदै आफनो मातृभाषा तथा नेपालमा बोलिने दोस्रो भाषाको मैथिली गीतलाई मञ्चबाट उजागर गरिरहदा ह्दयमा खुशिको तरगहरु मगमग भई फुलेको पाउछु । आमाको काखमा सिकेको भाषालाई ह्दयको भावमा मिसार्ई आत्मासाथ भई गाईरहदा मैथिली समाज मेरो जातीगत शिरमा थोरै भए पनि खुशिको ताज मेरो आखाले देखिरहेको थियो ।
सपना सवैले जितका लागी लक्षित गर्छ तर सबै सपना जीत सम्म जान सकिदैन तर केही सपना हारमा पनि जित पाउछ । आज मलाई हार भित्रको त्यो जीतको महसुस गरिरहेको छु । मेरा प्रस्तुति पश्चात पाएको प्रतिक्रिया र स्नेह पश्चात हर्षले आशुमय बन्न पुगेको छु साथै द भ्वाईस नेपाल मञ्चको सिकाइबाट नया गन्तब्यको तयारीमा जुटने छु ।

हिमालमा कोही पनि दौडेर चढेको छैन
ताप दिने आगो पनि घर्षण नगरि बलेकौ छैन
चोट र हारको अनुभव नलिने मान्छे याहा कोही छैन
तिमी पाईला चालि राख तिमीलाई साथ नदिने याहा कोही छैन

विना तेलको उज्यालो दिने दिप पनि बल्दैन
हिम्मत, साहास विना गनतब्य र कुनै बाटो बन्दैन
हिडदै जाउ तिमी साथ मेरो तिम्रो पाईलालाई
तिमीलाई गरिबी, जातियता, क्षेत्रीयताको बन्धनले छेकदैन

तिम्रो प्रस्तुतीले म हर्षित भएकोछु र मेरा ह्दय अझ आशाको किरणहरुको प्रस्फुटित भएको छ । तिमीले संगित प्रतिको यात्रालाई अझ निरन्तरता र सार्थकता बनाउने छौ । तिम्रो निरन्तरता र तिम्रो पाईलाले तिमीलाइ गनतब्य सम्म पुगाउने छ ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१