Siraha Times
ताजा समाचार

जनतान्त्रिक तराई मुत्ति मार्चाले गरे ९ सदस्य समिति चयन,धनुषा र महाेतरीका डा .शैलेन्द्र मिश्रलाई

  • जेठ ३, २०७६
  • १५४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

श्रीकान्त झा जनकपुरधाम ३ जेठ। जनतान्त्रिक तराई मुत्ति माेर्चाले एक कार्यक्रम विच ९ सदस्य समिति चयन गरेकाे छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मनाेज झा मुत्ति विवेकले दिएकाे जानकारी अनुसार ९ सदस्य समिति चयन गरेकाे छ । मधेश केन्द्रित पार्टी सि के राउत नेतृत्वका जाहर यादव सहितका राजनिति कर्मीहरू सँग सहकार्य गरेर सक्रिय राजनीतिलाई प्रभावकारी बनाउन संगठन तथा ब्यवस्थापन समिति चयन गरिएकाे छ । केन्द्रीय अध्यक्ष मनाेज झा मुत्तिकाे अध्यक्षतामा माेर्चाका मधेश व्युराे प्रभारी जासर यादव,समाज सेवि तथा नागरीक समाजका अगुवा तथा केन्द्रीय सदस्य धनुषा र महाेतरी जिल्लाका प्रभारी डा.शैलेन्द्र मिश्रलाई जिमेवारी दिएकाे छ भने दिपक शिहं,लाम्पा तामाङलगायत ९ सदस्य समिति गठन भएको प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिईएकाे छ । मोर्चाका अध्यक्ष डा. मनोज मुक्ति ‘विवेक’ ले मुद्दा विचार मिल्ने राजनीतिक सामाजिक शक्तिहरुबीच कार्यगत एकता तथा मोर्चाबन्दी गर्ने, संगठन विस्तार र निर्वाचन आयोगमा दल दर्ता गराउने सहितका निर्णय गरिएको जनाएका हुने बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१