Siraha Times
ताजा समाचार

हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु

  • वैशाख ३, २०७६
  • १०११ पटक पढिएको
  • राजन सिंह
alt

जनकपुर , बैशाख ३ शहिदनगर नगरपालिका वडा नं ६ हरबडा स्थित आधारभूत बिधालयमा बिद्यार्थी भर्ना अभियान २०७६ शुरु भएको छ । “ हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिका लाई बिधालय पुर्याउ “ भन्ने शिक्षाको नारा साथ बैशाख ३ गते बाट भर्ना अभियानको शुरु भएको हो । हरेक क्षेत्रमा रचनात्मक कार्य गर्दै आउनुभएको बहुप्रतिभाशाली स्पष्ट बक्ता मेयर उदय कुमार बरबरिया यादव , उप( मेयर शिला देबि कापर , वडा अध्यक्ष रामएकवाल मण्डल , वडा सदस्यहरु बिरेन्द्र कुमार मण्डल , निर्मला पासमान , स्रोत ब्यक्ति श्री धनेश्वर प्रसाद यादब नगर शिक्षा सदस्य राजकुमार कर्माचार्य लगायत स्थानीय बुद्धिजीवी समाजसेवी अभिभावकले वडा परिक्रमा गरि एक कार्यक्रम बिच आ(आफ्नो मन्तव्य व्यक्त गरि शिक्षकले पढाउने होइन सिकाउने , शिक्षामा गुणस्तर वृद्धि गर्नु पर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१