Siraha Times
ताजा समाचार

होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

  • चैत ७, २०७५
  • १०२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सुनिल यादव चैत , ७ धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरामा संघीय समाजवादी फोरम नेपाल वडा समितिले होलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जोगिन्द्र दासको अध्यक्षतामा जिल्ला युवा नेता बिनोद रोहिता , लटु बिराजी , नजिर राइन , भोला तेथवार ,बिनोद गोइत , जीवन रोहिता , युवा वडा अध्यक्ष दिपक यादव , युवा नगर अध्यक्ष राम चन्द्र चोरवार लगायतका नेताकार्यकर्ता हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान को साथ साथै यही मिति २०७५ फाल्गुन ४ गतेको नेकपाको कार्यक्रम बिसरभोरामा भएको थिए तर त्यस कार्यक्रममा केहि अपवाह गरेको थियोे कि संघीय समाजवादी फोरम नेपाल शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोराका फोरमका केहि कार्यकर्ता हरु फोरम छोडेर नेकपामा प्रवेश गरेको हल्लाले संघीय समाजवादी फोरम नेपाल शहिदनगर नगरपालिका वडा नं.८ का वडा अध्यक्षका प्रत्याशी उमेदवार एवं यस् पार्टीको वडा अध्यक्ष जोगिन्द्र दासले भने फोरमको एउटा पनि कार्यकर्ता नेकपा पार्टीमा गएको छैनन् । जुन व्यक्तिहरु ले प्रवेश गरेको थिए त्यो व्यक्ति पहिला एमाले पार्टीमा थिए अहिले आएर नेकपामा प्रवेश गरेको थिए । उनले यसरी भ्रम फैलाउनु निन्दनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१