Siraha Times
ताजा समाचार

९० दिने सिलाई कटाई तालिम सचालन

  • फागुन २७, २०७५
  • ८४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

फाल्गुन २७ ।श्री सिर्जनशील सामुदायिक सिकाई केन्द्र लहान नगरपालिका वाड नम्मबर २१ मलहनमा सिरहाको आयोजनामा आईतबार देखि ९० दिने सिलाई कटाई तालिम संचालन भएको छ । घरेलु तथा साना उद्योग लहानको साझेदारीमा लहान नगरपालिका वडा नंबर २१ का गरिव,दलित ,विपन्न वर्ग समुदायहरुका क्षमता अभिबृद्धिका लागि आ योजना गरिएको ९० दिने शिप विकास सिलाई कटाई तालिम उदघाटन समारोहको कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद माननीय अशोक यादव , विशिष्ट अतिथि लहान नगरपालिका २१ का वडाध्यक्ष हेमन्त कुमार यादव, घरेलु तथा साना उद्योग लहानका प्रमुख लक्ष्मी प्रसाद पौडेल , बरिष्ट उद्यम विकास सहजकर्ता बैद्यनाथ झा , लहान नगरपालिका सामाजिक विकास शाखाका भानुराज शर्मा , समाजसेवी राजनीतिकर्मी दिनेश यादव लगायतका अतिथिहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१