ताजा समाचार

नेपाल पासवान समाज सप्तरीले सुरुङ्गामा पृतमलाल पासवानको नेतृत्वमा २५ जना नगर कमिटी गठ्न

  • पुस २४, २०७९
  • १०९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेश कुमार पासवान, सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं.०५ कुशहा बजारमा नेपाल पासमान समाज सप्तरीको आयोजनामा सुरुङ्गा नगरपालिकामा रहेका पासमान जातिहरुको भेला तथा समिती गठन कार्यक्रममा नेपाल पासमान समाज सप्तरीका अध्यक्ष उपेन्द्र पासमानको अध्यक्षता तथा सुरुङ्गा नगरपालिका कि निवर्तमान नगर उप-प्रमुख विन्दा कुमारी पासमान को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्लाका महासचिव राम कृष्ण पासमान र कोषाध्यक्ष बिणा देवी पासमान विशिष्ट अथिती नमेनदर पासमान,शिव दर्शन पासमान,भगवती पासमान,दुर्गा नन्द पासमान लगायत सुरुङ्गा नगरपालिकाका सबै वडाहरुका समाजसेबी,बुद्धिजिबि,महिला र युवाहरुको बाक्लो उपस्थितिमा नेपाल पासमान समाज सुरुङ्गा नगरपालिका मा २५ सदस्य नगर समिति गठन गरिएको छ।जसमा अध्यक्ष पदमा- प्रीतम लाल पासमान , उपाध्यक्ष मा-गणेश पासमान , कोषाध्यक्ष मा-सन्जु कुमारी पासमान , सचिब मा-राम कुमार पासमान , सह सचिब मा-दिनेश पासमान ,सदस्य मा-नौथनी पासमान,राम कुमार पासमान,हरि पासमान,चन्दन पासमान लगायत २५ सदस्य समिती गठन गरिएको छ । साथै यस समितीका सल्लाहकारमा महेन्द्र पासमान,शिव दर्शन पासमान र सत्य नारायण पासमान चयन भएका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤