Siraha Times
ताजा समाचार

प्रथम प्रदेश स्तरिय महोत्सव मिर्चैया : उद्घाटन प्रचण्ड गर्ने की राउत ?

  • माघ २१, २०७५
  • ८११ पटक पढिएको
  • राम नारायण पण्डित
alt

राम नारायण पंडित, सिरहा, २१ माघ । सिरहाको व्यापारीक नगरी मिर्चैयामा प्रदेश नं. २ को प्रथम प्रादेशिक औधोगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरिय महोत्सव २०७५ हुने भएको छ । प्रदेश २ अन्तर्गत मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखी शुरु हुने औधोगिक महोत्सवमा कृषिका औजार सामाग्रीदेखि स्थानिय कला संस्कृति प्रदर्शनी हुने आयोजक उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले बताए । 
 
महोत्सवको उद्घाटन कसले गर्ने बारे निर्णय हुन् बाँकी रहेपनि नेकपाका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र प्रदेश न. २ का मुख्य मन्त्रि लालबाबु राउतको बिषयमा गृहकार्य भईरहेको आयोजकको दाबी रहेको छ । महोत्सवको उदघाटन प्रचण्ड गर्ने प्रवल सम्भावन रहेको समेत आयोजक बताए ।  महोत्सवमा स्थानियको साथै राष्ट्रिय स्तरका कालाकारहरुको धमाकेदार प्रस्तुति रहने छ । महोत्सव फाल्गुन ७ गतेसम्म चल्ने आयोजकले बताए ।  

प्रतिक्रिया दिनुहोस

११ लाख घरधुरीको विश् ...

काठमाडौँ , १४ श्रावण नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पन ...

विक्रीकर्ता खरिदकर्त ...

रंजित चौरसिया,वीरगंज १३ साउन । भ्रष्टाचार र राजस्व छलीको आरोपमा वीरगंज यातायातबाट श्रम तथा यातायात म ...

जनताको सेवामा खटिने ...

लहान साउन १२। जनमत पार्टीका प्रत्याशी उम्मेदवार तथा समाजसेवी राम सुरेश यादवले इलाका प्रहरी कार्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१