ताजा समाचार

जलवायु परिवर्तनबाट परेको प्रभाव न्युनिकरणका लागि अन्तरक्रिया

  • पुस ६, २०७९
  • ८६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान पुस ६ गते । सिरहाको लहानमा दलित जनकल्याण युवा क्लवले समता फाउन्डेसनको सहकार्यमा जलवायु परिवर्तनबाट परेको प्रभाव न्युनिकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा जोखिम (वर्षा) बाट बच्न समुहले पूर्व तयारी सहित आंप वृक्षारोपन । जलवायु परिवर्तन तथा विपद न्युनिकरण का लागी लहान न. पा. वडा नं. १५ को ढोढनामा बस्ती बसालन र आवतजावतका लागी रोड र ग्रावल गर्न ४ लाख विनियो जन गरेका हुन् ।
१) जीविकोपार्जनको लागी लहान न.पा. १५ नं. वडा कार्यालयले १ लाख मेसन तालिमको विनियोजन गराउन सफल ।
२)लहानको १५ मेन्हर्बाको दलित बस्ती सदाय टोलका ३८ घरलाई २ कोठा भवन निर्माण को लागी २ करोड वजेट विनियोजन
३) शुद्ध खानेपानीको लागी लहान न०पा० १५ बाट २ लाख बजेट बिनियोजन गरि डिप बोर्डिङ कार्य संचालन गरिएको सन्तोष बिसुन्केले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤