Siraha Times
ताजा समाचार

लखौरीमा सयौं व्यतिलाई कम्बल वितरण

  • माघ १९, २०७५
  • ८१२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

किशोर कुमार मंडल जनकपुरधाम १९ माघ धनुषाको धनौजी गाउंपालिकास्थित लखौरीमा शनिवार कम्बल वितरण गरिएको छ । गरिब विपन्न परिवारका १ सय ५० जनालाई कम्बल वितरण गरिएको महिला डेभलपमेन्ट धनुषाकी अध्यक्ष बिजेता झाले जनाएकी छिन । बृहतर जनकपुर क्षेत्र विकास परिषदको सहयोगमा महिला डेभलपमेन्ट धनुषाले कम्बल वितरण गरेको हो । कम्बल वितरण कार्यक्रममा सयौंको संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो । महिला डेभलपमेन्ट धनुषाले यस अघि विभिन्न स्थानमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री , लता कपडा वितरण गरेका थिए । आगामी दिनहरुमा पनि गरिब असहाय परिवारलाई सहयोग गरिने अध्यक्ष झाले बताईन ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१