ताजा समाचार

जीत पछिको विजउत्सव मनाउँदै रामशंकर

  • मंसिर २६, २०७९
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल मंसिर २६ । सिरहाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका एमालेका सांसद रामशंकर यादव आम जनतालाई भेटघाट संगै विजउत्सव मनाएका छन । सिरहाको धनगढीमाई वडा नं १ र २ का टोल बस्तीमा र्याली सहित माननीय रामशंकर यादव र समानुपातिकका गंगा प्रसाद यादव समेतको नेतृत्वमा आम जनताको घर दैलोमा पुगेर विजउत्सव मनाएका हुन् । निर्वाचनको अन्तिम परिणाम घोषणा पछि लामो समयको अन्तरालमा माननीय र्यालिसहित पुग्दा स्थानियहरुले फूल माला लगाएर स्वागत गरेता पनि जितको विजय जुलुस ढिलो यसरी गाउँघरमा पुग्दा आफ्ना गुनासाहरु बेलामा नसुन्ने हो कि भनी स्थानीयमा चिन्ता रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤