ताजा समाचार

अवैध रूपमा बालुवा, गिट्टी उत्खन्न गर्ने सवारी साधनहरू नियंत्रण

  • मंसिर २१, २०७९
  • १३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल मंसिर २१ । सरकारले लागू गरेकाे उत्खनन् सम्बन्धी नियम विपरीत उत्खनन् गरिरहेको ट्राक्टर प्रहरी नियन्त्रणमा रहेका छन् । मिति २०७९/०८/२१ गते अं.१४;०० बजेको समयमा विशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय सवैला धनुषाबाट गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्ला धनुषा गणेशमानचारनाथ न.पा. ९ बरमझिया स्थित कमला खोलामा मापदण्ड विपरित अवैध रूपमा बालु गिट्टी उतखन्न गरि रहेको अवस्थामा प्रदेश २-००१ त. ०३०५ र प्रदेश २-०२-००१ त.७९७ नं. को ट्याक्टरहरू नियनत्रणमा लिई आवश्यक कारवाहीको लागी आजै गणेशमानचारनाथ नगरपालिकाको कार्यालय धनुषामा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤