ताजा समाचार

रमेश रिजाल लाई धोबिनी गापा उपाध्यक्ष ले चाँदी को मुकुट बाट सम्मान गरे

  • मंसिर ११, २०७९
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा ११ मंसिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका प्रतिनिधि तथा सदस्यलाई रमेश रिजाल लाई चाँदी को मुकुट फुल माला लगाएर सम्मानित गरिएको छ । पर्सा क्षेत्र नं ४ बाटप्रतिनिधि सभा मा निर्वाचित भएका माननीय रमेश रिजाल लाई एक समारोह बिच हरिहरपुर गाउँ मा धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जू देबी पटेल ले चाँदी को मुकुट लगाएर सम्मानित गरेका हुन् । निर्वाचित पश्चात मतदातालाई धन्यवाद दिन पुगेका नेतालाई धोबिनी गाँउपालिका वडा ३ हरिहरपुर मा स्थानीयले फुल माला र खादा लगाएर स्वागत गरेको नेपाली काँग्रेस का निर्वाचन प्रतिनिधि श्याम किसोर पटेल ले जनाएका छन। मङ्सिर ४ मा भएको निर्वाचनमा गठबन बाट पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य रमेश रिजाल ले अाज पर्सा को बिभिन स्थान मा सम्मानित स्वागत गरिएको हो। कार्यक्रम मा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, नेपाली काँग्रेस का युवा नेता नबिण सिंह,क्षेत्रिय सचिव बलिस्ट अहम्द,वडा अध्यक्ष राजकिसोर पटेल, बासदेव तिवारी, लगायत नेता कार्यकर्ता हरु को बिजय जुलुस मा सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤