ताजा समाचार

क्षेत्र ४ ख लंगडीमा चुनावी घरदैलो, उमेदवार जालिम र कलवारलाई जिताउन मतदाता उत्साहित

  • कार्तिक २८, २०७९
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा,२८ कार्तिक नेकपा एमाले र जनता समाजवादी पार्टीका गठबन्धन उम्मेदवार जालिम मियाँ र सिंगासन साह कलवारले जनताको उत्साह देखेर आफु निकै हर्सित भएको र आफ्नो जित सुश्निचित भइसकेको दाबी गरेका छन् । पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा र (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवारी दिएका मियाँ र कलवारले जनता हरु को दुख सुख मा हामी हरु साथ दिदै अाईरहेको र जनता विकासको पक्षमा रहेको प्रतिक्रिया दिदै आफु जनताको उम्मेदवार रहेको बताए । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने धोबिनी गाउँपालिकाको वडा नं. ४ लंगडी ,बखरी लगायतको ठाउँमा घरदैलो कार्यक्रम गरेका छ। घर दैलो कार्यक्रम मा नेकपा एमाले र जसपा गठबन्धन का नेता कार्यकर्ता हरु को सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤