ताजा समाचार

नगरबसको सट्टामा म्यजिक संचालन

  • कार्तिक २८, २०७९
  • १००८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान,कर्तिक २८ गते । लहान नगरपालिकाले नगरबसको सट्टामा म्यजिक संचालनमा ल्यएको छ । नगरबसमा पाँचसात जाना यात्रु ओसारपसार हुने घटाको अवस्थालाइ सहुलियत भाडा दर ३० को परिमार्जन गरि १५ जाना अटन सक्ने म्याजिक संचालनमा ल्यएको मेयर चौधरी ले जनकारि गराउनु भएको छ । प्रत्येक दिन लहान नगरपालिकाले १० लि. डिजल काे खप्तमा यत्रु ओसारपसर गर्नु नगर बस भन्दा राम्रो भएको हो कि होइन ? पसिन्जर ओसारपसार भ्याइ नभ्याको आबस्था हेरेर थप म्यजिक संचालन गर्ने समेत मेयार चौधरीले भने । म्याजिक रुटहरु \ घलेटोल, शिवचौक हुदै राधाकृष्ण चौक सम्म । मोतिपुर, कलावन्जर, हरिरनगरा हुँदै लहान शाहिद चौक तरेगना, गोविन्दपुर हुँदै नाया बजार

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤