ताजा समाचार

कृषिलाई प्राथमिकता, पेन्सन र विमा लगायत प्रमुख एजेण्डाका साथ मिर्जा राशिद घरदैलोमा

  • कार्तिक २५, २०७९
  • ११६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ताविषयलाई समावेस गरेर आफ्नो घोषणापत्र तयार गरेका छन् ।युवाहरुका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।  

आफूले जितेमा यसक्षेत्रका सबै बालबालिकाले आधुनिक शिक्षा पाउने सबै नागरिकले गुणस्तरीय स्वास्थ्य पाउने, सबै किसानका भूमिसिंचित हुने सम्पूर्ण युवाहरु रोजगार र उद्यमी हुने भूमिहीन तथा बासी नागरिकहरूकोसमस्या समाधान हुने धार्मिक सम्पदाहरु आफ्नै मौलिकताले सुसज्जित हुनेकुरामा विश्वस्त छन्। साथै उनको घोषणा पत्रमा प्रदेश स्तरिय स्टेडियम ,प्रदेश स्तरको भलिवल कोर्ट। प्रत्येक वर्ष जेष्ठ नागरीकलार्य तिर्थयात्रा ,कृष्ण नगरमा पि विध्यालउय स्थापना, शिवगढिमा ५० बेडको बाल तथा महिला अस्पताल निर्माण , ,विजयनगरमा रिङरोड निर्माण , किसान विमा ,किसान पन्सन लगायतका कार्यक्रम समेटिएको चुनावि प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤