ताजा समाचार

चुनावी घरदैलोमा, रमेश रिजाल भन्छन - मतदाताको विश्वास नै मेरो जीतको आधार

  • कार्तिक २२, २०७९
  • १११६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरगंज २२ कार्तिक पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका उम्मेदवारहरुको घरदैलो कार्यक्रममा मतदताहरुको उल्लेखनीय सहभागिता रहेको पाइएको छ। मंगलबार बिहान चुनावी घरदैलोका क्रममा छिपहरमाइ गापाको भिस्वा टोल वार्ड न.५ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्य उम्मेदवार शेख चान्द ताराको मतदाताहरुले भब्य स्वागत गरेका थिए । गाँउमा मत माग्न आएका दुवै उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए चुनावी घरदैलो कार्यक्रममा काँग्रेस, माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लोसपाका नेता कार्यकर्ताहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤