ताजा समाचार

प्रदेश सभा सदस्य तर्फ डा.मधुलाई नै भोट हाल्न राजकुमारको आग्रह

  • कार्तिक २१, २०७९
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज –पर्सा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ताले प्रदेश सभा सदस्यमा पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट उम्मेद्वारी दिएकी डा.मधु गुप्ता कुर्मीलाई नै मत हाल्न आग्रह गर्नुभएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपूरमा मतदाता घरदैलोको क्रममा पुग्नुभएको जसपा , एमालेकाका साझा प्रतिनिधि सभाका उम्मेदवार राजकुमार गुप्ताले डा.मधु नै यस क्षेत्रको भरपूर बिकास गर्न सक्ने भएकाले उहाको चुनाव चिन्ह छातामा मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤