ताजा समाचार

कपिलवास्तु क्षेत्र ३ को विकासका लागी मिश्रा नै आउनु पर्ने

  • कार्तिक १८, २०७९
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर / कार्तिक १८ निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ चुनावी अभियान संगै ईश्वर दयाल मिश्रा जनता प्रगतिशील पार्टी कार्यकालका लागी उम्मेदवार बनेका मिश्राले क्षेत्रको विकास गर्न सक्ने भन्दै उनको पक्षमा जन लहर बढेको छ । अन्य क्षेत्रका भन्दा ले आफ्नो क्षेत्रको चौतर्फि विकासका लागी गरेका प्रयासहरु प्रशंसनिय रहेकोले पनि आम नागरिकले मिश्रालाई मन पराएका छन । सरल स्वभाव, सबैका समस्या, सल्लाह सुन्ने,क्षेत्रको विकास लागी जे सुकै गर्न पनि तम्तयार रहने, मिश्राले क्षेत्रको विकास र जनताको आर्थिक प्रगतिका लागी प्रदेश देखि केन्द्र सम्म नै जोडबल लगाएका थिए ।

स्मार्ट कृषि गाउँ, उत्पादन मूखी कार्यक्रम, सिचाइका लागी डिप बोरिङ्ग, दुर्गम बस्तीलाई सडक र बजार संग जोड्न पुल, गुणस्तरिय शिक्षाका लागी स्मार्ट विद्यालय, सुलभ स्वास्थ्यका लागी एम्बुलेन्स लगायत प्रत्यक्ष जनताले अनुभूति हुने गरी काम गरेको हुनाले पनि क्षेत्रको विकास र समृद्धिका लागी पुन मिश्रानै आउनु पर्ने स्थानियहरुको बुझाइ छ । शिक्षा, सडक,विजुली, खाने पानि , सिचाई ,स्वास्थ्य, लगायतका क्षेत्रमा पनि मिश्राले उल्लेख्य काम गरेका छन । अन्य उम्मेदावरले आफ्नो एजेण्डा जनतामा माझ लग्दै गर्दा मिश्राले आफुले कामहरु पुरा गर्न पुन आफुलाई मतदान गर्न भन्दै घर दैलो अभियान रहेका छन । मठ मन्दिर, मस्जिद धार्मिक तिर्थाटन र पर्यटिकय क्षेत्रको विकास लागी पनि सक्रिय रहेका ईश्वर दयाल मिश्रा गत निर्वाचनमा जनताले दिएको मतको कदर गरेकै कारण पनि यस पटक पनि जनताले आफुलाई चुनेर पठाउनेमा विश्वस्त छन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤