ताजा समाचार

लालु चौधरीले ठगुवा नेताहरूलाई काडा जवाफ

  • कार्तिक ८, २०७९
  • १४६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

न बैदेशीक ऋण घट्यो, न बैदेशीक रोजगारीमा जानेको संख्या घट्यो, न आयात घट्यो, न निर्यात बढ्यो, न रोजगारी सृजना भयो । फेरी पनि हामी सफल भन्न छोड्दैनन् । नेताहरुले जे भने पनि पत्याउने समाज कस्तो रहे छ?हैट मंसिर महिना आउदै छ , हाम्रो होइन राम्रो लाई चुनौ हक्क भएपनी परिवर्तन को महसुस गरौं ।चुनावका बेला नेपाललाई सिङ्गापुर बनाउने गफ पनि सुन्यौ। आजकल फ्रि भिसा र टिकटको हल्ला सुनिदै छ। अर्को चुनाव सम्म मरिएन भने हरेक नेपालीलाई अमेरिका, युरोप र अष्ट्रेलिया तिर घरै बनाइदिने प्रतिबद्धता जनाएको पनि देख्न र सुन्न पाइने छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤