ताजा समाचार

राष्ट्रीय प्रजातंत्र पार्टीको कार्यालय कृष्णनगरमा पनि उद्घाटन

  • कार्तिक ६, २०७९
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना गरिएको छ कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को विभिन्न ठांउमा पार्टी कार्यालय स्थापना गरिएको प्रचार प्रसार समिति कृष्णनगरले जानकारी गराएको छ l कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा प्रकाश रजौरीया ३ (क) मा कृष्ण प्रसाद पौडेल ३ (ख) बाट जानकी प्रसाद यादवले उमेदवारी दिएको जानकारी राप्रपा कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताले जानकारी दिए l कृष्णनगर लगायत अन्य ठांउमा पार्टीको कार्यालय खोल्नाले जनता संग प्रत्यक्ष सम्पर्क हुने छलफल, सुझाव संकलन तथा प्रचार प्रसार गर्न सजिलो हुने उदेश्यका साथ कार्यालय खोलिएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤