ताजा समाचार

नेकपा (एमाले)को समानुपातिकमा कृष्णनगरका सिराज फारूकी

  • कार्तिक ४, २०७९
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता सिराज फारूकी लाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि उहांको नाम समेत सिफारिश गरेको छ l नेकपा एमाले को गाँउ कमिटी देखि लिएर इलाका कमिटी हुदै जिल्ला कमिटी लगायत प्रायु संघका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करीब दुई दशक भन्दा माथी नेपाल कम्युनिष्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाका समर्थकले बताएका छन् l नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष रहेका फारूकी पार्टीका तर्फबाट उक्त संगठनको इन्चार्ज समेत रहेका छन् l साथै उहां नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् l फारूकीले बताएकी आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउदै समानुपातिक बाट सांसद भए विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधै गर्दै आएको र गर्दै जाने बताए l साथै नेकपा एमालेका राष्ट्रीय अध्यक्ष केपी ओली प्रधानमंत्री बने देशको विकास हुने बताए l

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤