ताजा समाचार

चुनावी अभियानमा रहेको नेपाल सदभावना पार्टीका अध्यक्ष महतो लाई लहानका प्रहरी नायब उपरीक्षकद्वारा दुव्र्यवहार

  • कार्तिक ४, २०७९
  • ८३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ४ कार्तिक - नेपाल सदभाना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतोले मंसिर ४ गते हुन् लागेको निर्वाचनका लागी मधेस प्रदेशको सम्पुर्ण जिल्लाका उमेदवारहरुलाई भेट्घाट गर्न र चुनावी अभियानमा निस्केका अध्यक्ष महतोलाई लहान २३ बथनाहा चौकमा गोप्य रूपमा कार्यकर्ता,नेता र जनताहरुसंग भेट्ने क्रममा अध्यक्ष महतोले चढेको गाडीमा लगाएको चुनावी प्रचार प्रशारको बाईनर गाडी बाट झिकेर पार्टी अध्यक्ष महतो लगायतका नेताहरुलाई लहानका प्रहरी नायब उपरीक्षक लगायतका टोलिले नेता महतोलाई धाख धम्की सहित अभद्र ब्यवहार गरी गाली बेजती गरेको नेता महतोको आरोप रहेका छन्। नेता महतोका अनुसार आफुले एउटा मात्र गाडीमा बाईनर लगाएको थिए तर सिरहामा निर्वाचन अचार सहिंता लाई धाजिया उडाउदै नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले पर्चा पम्पलेट बाईनर सहित ठुलो ठुलो पार्टी र गठबन्धनका चुनावी सभाहरु खुले आम गरिरहेको प्रहरीले स्वम सुरक्षा दिई राखेको अवस्था रहिएको छ्। निर्वाचन आयोगले जारी गरिएको अचार सहिंतालाई सिरहा प्रहरीले समेत उलंघन गराई रहेको अध्यक्ष महतोले आरोप लगाएका हुन्।सिरहामा विभिन्न पार्टीहरुले अचार सहिंता बिपरित काम गरिरहेको सिरहा प्रहरीले नियन्त्रण गर्न न सकिरहेको उनको आरोप रहेका छन्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤