ताजा समाचार

सरसफाईमा निरन्तर लाग्दै लहान ३ का वाडा सदस्य कुशवाहा

  • कार्तिक २, २०७९
  • ९७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ।स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वाडा सदस्य राम उदगार कुशवाहा लहानमा जथाभावी थुपारीएका फोहर मौला सरसफाई मा लागेका हुन्। फोहरले दुर्गन्धित बन्दै गएका वाडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी गरेका हुन्। वाडा सदस्य राम उदगार कुशवाहाले लहान ३ का युवाहरूलाई जागरुक गरि सरसफाई अभियानमा लागेका हुन्। फोहरको हब्ब बन्दै गएका लहान ३ मा वाडा सदस्य कुशवाहाले सरसफाई अभियान थालिएका छन्।लहान ३ का सडक पेटी र बिधालय क्षेत्र र मठ मन्दिर नजिक रहेका फोहर मैला सरसफाई गरेका हुन्। जन प्रतिनिधि कुशवाहाले सुरु गर्दा अभियानले लहान ३ मा सरसफाईको अनुभुती भई रहेको स्थानीयहरुले बताउँछन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤