ताजा समाचार

प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार बिरेन्द्र प्र.यादव प्रति जनलहर बढदै

  • असोज ३०, २०७९
  • १५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजन कुमार बानिया पर्सा ३० असोज मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी बिरेन्द्र प्रसाद यादवले दिएका छन। पर्साको क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका यादव अहिले चुनावी अभियानमा मतदाताको घरघरमा पुगेर अाफ्नो पक्ष चुनाव चिन लालटेन छापमा भोट दिन अाग्रह गरेका छन। स्वतन्त्र उमेदवार पर्सा क्षेत्र नम्बर ४ क, का प्रदेश सभा सदस्यका उम्मेदवार यादवले घरदैलो कार्यक्रमको आफ्नो सक्रियता बढाएपछी जनता हरु मा स्वतन्त्र उमेदवार यादव लाई भोट दिन जनलहर बढेको छ।स्वतन्त्र उमेदवार यादव मधेश अन्दोलन मा सक्रियता देखार मधेश मा लोकप्रिय बनेका ले ईमान्दा र कर्मट, शिक्षित छवि भएका युवा नेता लाई जिताउन अातुर बनेका छन। जगरनाथपुरमा आज घरदैलो कार्यक्रम गरेका छन। कार्यक्रममा कृष्ण मोहन यादव, महेश यादव,दिनेश यादव, हिरा यादव लगाएत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको धर्मेन्द्र यादवले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤