ताजा समाचार

माओवादी सेनाका पूर्वकमाण्डर राजेश विद्रोही सप्तरी क्षेत्र नं.४ क बाट स्वतन्त्र उमेदवारीमा पाए पानीको धारा

  • असोज २७, २०७९
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । सप्तरी ४ क बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका चर्चित ,लेख तथा सामाजिक अभियन्ता राजनीतिक विश्लेषक राजेश बिद्रोही चुनाव चीन्ह पानीको धारा पाएका छ्न। बिद्रोही नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका हुन। माओवादी सेनाका पूर्वकमाण्डर बिद्रोही विभिन्न युद्ध मोर्चा लडेका र घाइते समेत भएका विद्रोही जनयुद्धको डाक्टरको भूमिका समेत निर्वाह गरी थुप्रैको जीवन बचाएका जनडाक्टरको नामले समेत परिचित छन् । समाजिक क्षेत्रमा समेत विनालोभ लालचका साथ समाजिक जागरण अभियान समेत चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤