ताजा समाचार

राप्रपाबाट प्रतिनिधि सभामा युवा नेता महतोको उमेदवारी

  • असोज २६, २०७९
  • १२६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ असोज - मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन राष्ट्रिय प्रजातन्त्र पार्टीले सिरहा लगायत देश भरी आफ्नो उमेदवारहरु प्रतिस्पर्धामा ल्याएका छन्। राप्रपाले युवा पुस्ताको हातमा नेतृत्व दिएको राजनीति समीकरणले बताए।देशभरी नै पुनावी प्रतिस्पर्धामा आउन नयाँ युवा युवतीलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्। राप्रपाले नेपालका निकै पुरानो राजनीति पार्टीको रूपमा चिनिएका हुन्। सिरहा क्षेत्र नम्बर १ बाट राप्रपाले प्रतिनिधि सभा सदस्यको उमेदवारी कलिलो सहासिल युवा नेता दिनेश महतोलाई उमेदवार बनाएका हुन्।सिरहामा पुनः राप्रपाले पुरानै राजनीति माहोलमा फर्किरहेको राजनीति परिस्थितिले देखिन्छ।नेता महतो समाज सेवा गर्दै अगाडि बडेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा पुस्तालाई राजनीतिको जिम्मेवारी दिदा पार्टीको निकै माहोल तातिएका छन्। सिरहा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा दिनेश कुमार महतो र सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा मुर्ली धरले मनोनयन दर्ता गराएका छन्।चर्चित युवा दिनेश कुमार महतो र लोकप्रीय युवा तथा हिन्दु ग्रहन्थको रामायणको पात्र चर्चित्र ब्यक्तित्व हुन्। राप्रपाले पार्टी यस्ता लोकप्रिय उमेदवार हरुको हातमा जिम्मेवारी दिएका हुन्।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤