ताजा समाचार

चुनावी चर्चामा जनमत पार्टी युवा नेता राहुल पाण्डेय

  • असोज २५, २०७९
  • ७५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजेत / कपिलवस्तु कपिलवस्तु ३ (ख) विधायक पदको प्रत्याशी पाण्डेय कृष्णनगर नगरपालिका वडा नं. १ बढ़या निवासी युवा नेता राहुल पाण्डेय नगरपालिका कृष्णनगर को युवा विधायक प्रत्याशी पदको लागि चर्चा चलेको छ । कृष्णनगर विजयनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले संपूर्ण जनता वासी र जिल्लावासी हरुको समेत दिल जितना सफल भये का छन । हाल गाउंपालिका नगरपालिका को हरेक गांऊको चौक, चौकमा जनमत पार्टी को युवा विधायक पद प्रत्याशी को रुपमा राहुल पाण्डेय को ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएको छन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤