Siraha Times
ताजा समाचार

पर्सा-३ मा प्रतिनिधि सभा तर्फ यादव सहित क र ख मा साहको उम्मेदवारी दर्ता

  • असोज २४, २०७९
  • ७०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा २४ असोज पर्सा निर्वाचन क्षेत्र नं ३ (क) को उम्मेदवार यूवा नेता शिव कुमार साहले नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका छन। बिगत लामो समय देखि निरन्तर रुपमा जसपा बाट सक्रिय रुपमा राजनीतिगर्दै आएका नेता साह नेपाल सुशासन पार्टीबाट मनोनीत दर्ता गराएका हुन। पार्टी निरन्तर प्रचार/प्रसार तथा पार्टी बिधिबिधान अन्तर्गत सक्रिय रुपमा काम गरे पनि गठमन्धले स्थानिय नेता कार्यकर्ताको राजनीतिलाई धारासाई बनाउदै गर्दा नेता साहले बताएका छन। त्यसै गरि नेपाल सुशासन पार्टीबाट पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य तर्फबाट राज कुमार याद (क) को नेता शिव कुमार साह र (ख) बाट गौरी संकर साहले उम्मेदवारी दर्ता गराएको प्रचारक समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सातै प्रदेशको संयुक् ...

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका ...

लहान–९ मा ‘घर–घरको श ...

ओम प्रकाश यादव लहान, भदौ ६ । सिरहाको लहान नगरपालिका वडा नम्बर ९ अन्तर्गत गोठ टोलमा ‘घर–घ ...

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१