ताजा समाचार

पार्टी परित्यागको घोषणा गर्दै पूर्व मन्त्री महतो

  • असोज १९, २०७९
  • ९५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज १९ । नेपाली राजनीतिक वृत्तमा पार्टी परित्यागको लहर चलिरहेको अवस्था रहेको पाईन्छ ।राजनीतिक माहोल तात्दै गएपछि अधिकांस मधेसी नेताहरुमा धैर्यताको अभाब देखिन थालेको अवस्था रहेकाे पाइन्छ । पूर्व मन्त्री शत्रुघन महतोले आफूले नेतृत्व गर्दै आएका पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको मुदा ,नीति ,समय ,परिवेश लाई तिलाञ्जली दिदै यता ,उति जाने छुट्टै पार्टी खोलेर जनतालाई ठग्ने अनी दुई सप्ताहको लागि भएपनि मन्त्री बन्न एउटा कित्ताबाट अर्को कित्तामा जाने प्रवृति र उमेदवार नभेटिएका दलले मनोयनको पूर्व संध्यासम्म पार्टी प्रवेश गराउने विज्ञापन खुला गरेकाे अवस्था रहेको पाइन्छ । आफ्नो सिद्धान्त बदलेर व्यक्तिगत स्वार्थ लागि चुनावी मैदानमा आउने आफूलाई जनताको नेता भनाउदाहरुलाई आम जनताले पहिचान गरिसकेको अवस्था रहेको छ साथै जनता सचेत भएकोले दिनदिनै संगठन परित्याग गर्दै हिड्ने कठपुतली नेतालाई आम जनताले चिनीसकेकोले बाँकी बखान नगर्दा बेश ढुक्क हुनुहोस् मतदाता सचेत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤