ताजा समाचार

जन सम्पर्कमा तिब्रता दिदै भावी सांसद नेता मिश्रा

  • असोज १६, २०७९
  • ७२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर (कपिलवस्तु ) ( जनता प्रगतिशील पार्टी नेपाल ) पूर्व मंत्री श्री ईश्वर दयाल मिश्र, (बिरेंद्र मिश्रा) मिश्राले क्षेत्रमा जनताहरु संग मंसिर ४ गते हुने निर्वाचनको बारेमा सक्रियता देखाएका छन | राष्ट्रिय उप अध्यक्ष ( जनता प्रगतिशील पार्टी नेपाल ) बिरेंद्र मिश्राले कपिलवस्तु क्षेत्र नं ३ ( सांसद पदमा उमेदवारी दिने बताएका छन | मिश्राले कपिलवस्तु क्षेत्र नं ३ मा पर्ने गाउँहरुमा जन सम्पर्क थाली सकेको समेत बताएका छन |

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤