Siraha Times
ताजा समाचार

सिरहा क्षेत्र नम्बर ४ मा जसपा नेताहरुद्वारा सुभ कामना अदान प्रदान सम्पन्न

  • असोज १५, २०७९
  • १०८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १५ असोज - सिरहा निर्वाचन क्षेत्र नम्बर ४ मिर्चैया नगरपालिका वाडा नम्बर १० मिथिलेश्वर बजारमा जनता समाजवादी पार्टी नेपालका नेताहरुद्वारा दशै दिपावली,नवाह,तथा छ्ठ पर्वको उपलक्ष्यमा वाडा स्तरीय सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ्। वाडा कमिटी अध्यक्ष बिनोद महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पुर्व माननीय तथा जसपा केन्द्रिय राजनीति सदस्य डाक्टर बिरेन्द्र महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा जसपा राजनीति समिति सदस्य चन्देश्वर पासमान,संघीय परिषद सदस्य बिजय कुमार यादव,बिष्णु साह लगायतका नेता कर्याकर्ताहरुले एक आपसमा सुभ कामना अदान प्रदान गरेका थिए। सम्पुर्ण देश बिदेशमा बस्नु हुने नेपाली दिदी बहिनी आमा बुवा हरुमा सुभ कामना व्यक्त गरेका थिए।

Open photo

Open photo

प्रतिक्रिया दिनुहोस

​सिराहाको विष्णुपुरक ...

विनोद अविरल,​सिराहा, ३ आषाढ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ स्थित विष्णुपुरकट्टी टोल ...

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१