ताजा समाचार

प्रदेश सरकारको मातहतकाकार्यालयको बेतिथि बढ्दै

  • असोज ८, २०७९
  • ११५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

असाेज ८ गते मधेश प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरुको बेथिति बढ्दै गएको छ । नियमित रुपमा छड्के अनुगमन नहुँदा सरकारी कार्यालयमा कर्मचारीहरुको मनोमानी , आर्थिक अनियमितता चरम सीमामा बढ्दै गएको हो । प्रदेश सरकारको मातहतमा रहेका कार्यालयमा कर्मचारीको अभावले गर्दा पनि सेवाग्राहीहरुको काम प्रभावित हुने गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , जिल्ला कृषि ज्ञान केन्द्र , सिचाई तथा जलस्रोत डिभिजन कार्यालय , प्रादेशिक अस्पताल , जिल्ला शिक्षा समन्वय इकाई , डिभिजन वन कार्यालय , पूर्वाधार विकास कार्यालयमा कर्मचारीको आफ्नै ताल रहेको छ । कार्यालयमा ढिलो पुग्ने , पुगे पनि आफ्नो जिम्मेवारीप्रति जवावदेहिता नदेखाउने , पारदर्शिता नअपनाउने , कार्यालयमा आएर कुर्सीमै सुत्ने रवैया देखिएको छ । साभार सामाजिक संजाल बाट 

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤