ताजा समाचार

कांग्रेसको वाडा भेला सम्पन्न

  • असोज ६, २०७९
  • ८९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल असाेज ६ । महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकामा कांग्रेसको वाडा भेला सम्पन्न भएको छ । वडामा मिति २०७९/०६/०४ गते मंगलबारका दिन लो.न.पा.वडा न.३ ने.का.वडा कार्यसमितिको बैठक वडाका सभापती शिबजी यादवको आध्यक्षतामा आयोजीत भेलाले आसन्न निर्वाचनको बिशेष तयारीको लागि आन्तरिक छलफल गरेका छन् । कार्यक्रममा महायधिवेशन प्रतिनिधि रामजी यादव क्षत्रिय प्रतिनिधि मिथिला विहारी यादव शिबजी यादव मो. समसुल हक कवारी रामशरण साह नवेजनि खातुन राम सागर चमार लागायत कृयाशिल सदस्यहरु तथा ने.का. पार्टीका समाजसेवी लगायत पार्टीका प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा ब आयोजीत कार्यक्रमा पार्टीका भावी कार्यदिशाको बारेमा विविध छलफल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤