ताजा समाचार

स्वतन्त्र उम्मेद्वारीको घोषणा गर्दै बेचन

  • असोज ५, २०७९
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

संवाददाता असोज ५ । सरकारले घोषणा गरेको निर्वाचनमा बेचन महतो आम युवाहरूको चाहना बमोजिम राजनीतिमा होमिने पक्का भएको छ । राजनीतिको फोहोरी खेलको कारण आफू जनताको हितमा काम गर्नको लागी चुनावी मैदानमा उत्रिएको उनले बताए । उनले यतिबेला नेपाली राजनीतिक वृत्तमा जुन फोहोरी खेल चलिरहेको छ त्यो नेपालको हितमा छैन र यो नेताहरुले देशनै खतरामा पार्ने भएकाले आफू स्वतन्त्र सरकारमा जानको लागि तयार भएको थप्नु भयो । २०७९ मन्सिर ४ गते हुनगैरहेको संघीय निर्वाचनको लागि सिराहा क्षेत्र ३ क बाट स्वतन्त्र उमेदवारका लागि जिल्लाको युवाहरुको तर्फबाट युवा कर्मठ ,र लगनशील रूपमा विभिन्न पार्टीमा आफ्नो अमुल्य समय बिताई सकेका उनले स्वतन्त्र पार्टी को तर्फबाट चुनाव लड्ने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤