ताजा समाचार

भत्किएको लाल किल्ला जोगाउन जसपाका जिल्ला कमिटीका दिलिप लामा एमालेमा प्रबेश

  • भदौ ३१, २०७९
  • ७०५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा । सिरहामा नेकपा एमालेको लाल किल्ला भत्किए संगै पुन: नेकपा एमालेको लाल किल्ला जोगाउन दुई सय भन्दाबढिको संख्यामा सिरहाका युवाहरु एमालेमा प्रबेश गरेका छन । मधेश प्रदेशको सिरहा जिल्लाको धनगगढीमाई नगरपालिका - १४ को दुर्गम क्षेत्रमा पर्ने जहाँ मदन भण्डारीको चौथो महाधिवेशन भएर महासचिव चुनिएको ठाँउ हो । त्यस क्षेत्रमा विकासको धेरै अभाव परेको ठाँउ हो । जसमा जसपाको जिल्ला कमिटीका सदस्य गत बैशाख ३० गते सम्पन्न स्थानिय चुनावमा वडाध्यक्षमा चुनाव लड्नु भएका दिलिप लामा जसपा परित्याग गरी एमालेमा प्रबेश गरेका छन । वहाँले एमालेको भत्किएको लाल किल्लालाई पुनः बचाउन एमाले पार्टी प्रवेश गरेको बताउनु भयो । 

वहाँ एमाले पार्टी प्रवेशपछि स्थानीयहरुको मुहारमा खुशी नै खुशीले हर्षित भएको स्थानीयले जानकारी दिएको छ । वहाँको कारणले नेपाली भएरपनि नेपाली नागरिकताबाट वञ्चित भएकालाई बिगतमा नेपाली नागरिकता दिलाउन ठूलो भूमिका रहेको थियो । साथै वहाँमार्फत धेरै उदाहरणीय कार्य गर्नुभएको स्थानीयले बताउनु भयो । वहाँ जस्तो ब्यक्ति नेकपा एमालेमा प्रबेश गर्नु नेकपा एमालेको लागि गौरवको कुरा रहेको स्थानीयले खुशी हुदै बताए । बिगतमा यस क्षेत्रका स्थानीय अन्धकारमा रुमलिरहेका थिए । अहिले वहाँका कारणले यस क्षेत्रमा विद्युतीयकरण भएको छ । साथै त्यस्ता थुप्रै खालका कार्य गरि स्थानीयहरुको मन जित्न सफल ब्यक्ति भएको कारणले राष्ट्रिय पार्टीमा प्रबेश गर्नुले स्थानीय खुशी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤