ताजा समाचार

घिमिरे को नाम पर्सा क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस

  • भदौ ३०, २०७९
  • ९१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज/पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नम्बर १(ख ) को प्रत्यक्ष तर्फ पार्टी का जिल्ला प्रवक्ता शम्भु घिमिरे को नाम सिफारिस गरेको छ । प्रादेशिक समन्वय समिति क्षेत्र न १को (ख) को आयोजनामा भएको बैठकले प्रत्यक्ष तर्फ शम्भु घिमिरे को नाम सिफारिस गरेको छ । घिमिरे वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुर निवासी हुन्। घिमिरे जनता को सेवामा निरन्तर दिनको दिन रातको रात नबुझी सेवामा लागिरहने आफनो क्षेत्रमा नाम कमाएका ब्यत्कि हुन । घिमिरे दिनदुखीलाई सधै माया गर्ने र बिरामी परेको बेला गरिबी परिवार लाइ आर्थिक सहयोग जहिले पनि गर्ने नेता मध्ये सामाजिक सेवामा जहिले समर्पित रहने व्यक्तित्व हुन। घिमिरे को क्षेत्रमा अहिले पुरानो लाइ छोडौ नयाँ लाइ हेरौ भन्ने अभियान नै चलेको पाइएको छ जसमध्ये शम्भु घिमिरे को नाम अहिले सब भन्दा बढी चर्चा मा रहेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤