Siraha Times
ताजा समाचार

सांसद् रेशमलाल चौधरीको शपथ ग्रहण हुँदै

  • पुस १९, २०७५
  • ७२७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्सपुस १९ । कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको शपथ ग्रहण हुँदैछ । मधेश/थरुहट आन्दोलनको बेला भएको टीकापुर घटनाका मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि सांसद चौधरी थुनामा रहेका छन् । सांसद् रेशम चौधरीले आज सपथ लिने भएका छन् । सांसद चौधरीको शपथ ग्रहण कार्यक्रम बिहान साढे ११ बजे तोकिएको थियो । तर, संसद बैठक पनि रहेको दिउँसो ३ बजे चौधरीलाई संसद् भवनमा पद तथा गोपनीयताको सपथ दिलाउने स्रोतले जनाएको छ । चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१