ताजा समाचार

राजनीतिक मैदानका लागि तयारी हुदै महतो

  • भदौ २५, २०७९
  • ९३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै २५। नेकपा माओबादी केन्द्रकी चर्चित नेत्री तथा पूर्व समान्य प्रशासन राज्य मन्त्री समेत हुनुभएकी सुनिता कुमारी महतो सरकारले घोषणा गरेको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सिफारिशमा पर्नु भएको छ । माओबादी पार्टीका केन्द्रिय सदस्य रहेकी महतो एक कुशल नेत्रीका साथै जनयुद्धकालीन शहिद पत्नी समेत हुन् । सिरहाको धनगढीमाई १२ जन्मस्थल रहेको महतोले स्थानिय विष्णुपुर हेल्थ पोष्टको लागि पाँच कट्ठा जग्गा दान गरेका थिए । सिराहा माओवादी पार्टीको जिल्ला कार्यसमितिको बैठकको निर्णयले महतोलाई सिराहा निर्वाचन क्षेत्र नं २ ख बाट प्रत्यक्ष तर्फका प्रदेश सभाका लागि अगाडि सारेका हुन् ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤