ताजा समाचार

माओवादी केद्रबाट प्रदेश क मा उमेश प्रसाद साहको नाउँ समानुपातिकमा सिफारिस

  • भदौ २४, २०७९
  • १२३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २४ भदौ - जनयुद्ध खेपेका सहिद परिवारका सिरहा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यको लागी माओवादी केन्द्र बाट समानुपातिक तर्फ उमेश प्रसाद साह को नाउँ सिफारिस भएको छ। नेता साहको दाजु जनयुद्धको समयमा प्रमेश्वर साहलाई नेपाली सैनाले गोलि हानी मारिएका थिए।साह राजनीतिको पीडित ब्यक्ती समेत रहनु भएको हो। नेता उमेश प्रसाद साह २०५५ साल देखि राजनीतिमा लागेका हुन्। हाल पार्टीका लहान नगरपालिकाका नगर सचिब समेत रहनु भएको हो।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤