ताजा समाचार

नेपाली काङ्ग्रेसको सिराहा क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यको सामानुपातिकमा साहको नाम सिफारिस

  • भदौ २०, २०७९
  • १४३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २० भदौ - निर्वाचन आयोग नेपालले संघीय चुनाव र प्रदेश निर्वाचनको लागी मंसिर ४ गते तोकिएका छ्न।नेपाली काङ्ग्रेस सिराहा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा सामानुपातिक तर्फ परमेशवर साह २अरुन केसि ३ हनिफ राइनको नाम पठाईएको छ्। जिल्लाबाट प्रमेश्वर साहको नाम १ नम्बरमा गरेको नेता साहले दाबी गरेका हुन्।नेता साह विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गरेका थिए। नेपाल विद्यार्थी संघको स्वबियु निर्वाचनमा समेत निर्वाचित भएका थिए।जिल्ला अध्यक्षको जिम्मेवारी करिब ९ बर्ष सम्म भुमिका निर्वाह गरेका हुन्। नेबिसघको १२औ माहाधिबेशन बाट केन्द्रिय सहमहामन्त्रीमा निर्बिरोध निर्बाचित भएका थिए। काङ्ग्रेस नेतृत्वका लागि र संगठनको काममा निरन्तर लागी रहने साह लोकप्रिय हुदै गरेका छन्।शाहिकालको कदम देखि निरन्तर आन्दोलनमा लागिरहेका छन् चाहे ६२/६३को होस या अन्य कुनै आन्दोलन हरेकमा उनको उपस्तिथि रहने गरिन्थ्यो। कयौं पल्ट उनी हिरासत र थुनामा समेत गएका हुन्।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤