ताजा समाचार

सिरहा क्षेत्र न.३ बाट समानुपातिक तर्फ बरबरियाको नाम सिफारिस

  • भदौ २०, २०७९
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा भदौ २० गते । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ३ (ख) प्रदेश समितिले प्रदेश सभा सदस्य समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरियाको नाम सिफारिसमा गरेको छ । भदौ १३ गते बसेको बैठलले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका बरबरियाको नाम सिफारिस गरेको नेपाली काङ्ग्रेस क्षेत्र न.३ का क्षेत्रिय सभापति संजय प्रकाश यादवले जानकारी दिए । बरबरिया नेपाल प्राध्यापक संघका भुपु महासचिव एवम त्रिभुवन विश्वविद्यालयका निवर्तमान सभापति समेत रहेका हुन् । बर्तमान अबस्थामा मुल्य र मान्यताका राजनीतिमा ह्रास र नैतिकताको खडेरी परेको अवस्थामा आफुले सक्दो सुधार गर्नका लागि योगदान गर्न चाहेको हुनाले आकांक्षा राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤