ताजा समाचार

लोसपाबाट केंद्रीय सदस्य मिश्राको नाम सिफारिस

  • भदौ १९, २०७९
  • १०२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

प्रिन्स मिश्रा कपिलवस्तु - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभातर्फ ३ (क) तर्फ पार्टीका केंद्रीय सदस्य रवि दत्त मिश्राको नाम सर्वसम्मत सिफारिस गरेको छ। शनिवार क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा क्षेत्र नं ३ र प्रदेश सभा ३ (क) तर्फ सर्वसम्मत सिफारिस गरेको हो । त्यस्तै कपिलवस्तु क्षेत्र नं ३( ख) बाट समानुपातिकमा मुस्लिम तर्फ प्रदेश सभा सदस्य ( विधायक) मा मोहम्मद रजा र अल्पसंख्यकमा सुरेश जयसवाल, खास आर्यमा सीता खनाल नाम सहित अन्यको नाम समानुपातिक तर्फ सिफारिश गरिएको छ |

( प्रदेश सभा क्षेत्र नं ३(क)

रविदत्त मिश्रा

खेमराज चौधरी

शिव भगत ठाकुर

समानुपातिक सुरेश जैसवाल (अल्पसंख्यक )

मोहम्मद रजा (मुस्लिम )

सीता खनाल (खस आर्य)

प्रदेश सभा क्षेत्र नं ३(ख)

सिराज अहमद

लालमन कुर्मी समानुपातिक

अब्दुल कलाम मुसलमान

विजय कुमार चौधरी

श्रमती सीता यादव सहितको नाम सिफारिश गरेको छ |

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤