ताजा समाचार

समसमायिक विषयबस्तुमाथिको छलफल सम्पन्न

  • भदौ १८, २०७९
  • १३४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १८ । दोलखाको बिगु गाउँपालिका वडा नं ८ को आम भेलाले स्वस्थ्य क्षेत्रमा रहेको समस्या समाधानको उपायको बाटो खोज्दै महत्त्वपूर्ण निर्णयहरु सर्वसहमतिले पारित गरिएको छ । थाँगि चाँगु सामुदायिक स्वास्थ्य इकाई थांगीचागुमा हिरा थामी को अध्यक्षतामा बसेको बैठकले एक नया समितिको गठन समेत गरेको छ ।

१, हिरा थामी

२, दिनेश बुढाथोकी

३, देवी थामी

४, सरिता थामी

५, विष्णु माया थामी

६, निलम थामी

७, जीवन थामी

८, गुंज़जमान थामी

९ , विक्रम थामी

समिति गठनको अतिरिक्त त्यहाँ स्वास्थ्य सेवा सुविधामा देखिएको समस्याप्रति गंभीर हुँदै दीर्घकालीन उपाय खोज्दै कार्यालय सहयोगीको अभाव पूरा गर्नको लागि स्थानिय पालिकासंग स्वास्थ्य साखा मार्फत माग गर्ने भन्दै समितिले निर्णय पारित गरेको विक्रम थामीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤