ताजा समाचार

सडक विस्तारको काम हुँदै

  • भदौ १७, २०७९
  • ९७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल भदाै १७ । सिरहाको धनगढीमाईको सडक विस्तार र मर्मतको कार्य जारी रहेको छ । धनगढीमाई नगरपालिका वडा नम्बर ८ मा जनमतपार्टीवाट निर्वाचित वडा अध्यक्ष राम भरोस महतोको पहल तथा सम्पूर्ण वडा बासिको सहयोगमा सडकको सरसफाई सहज र सुलभ तरिकाले अगाडी बढिरहेको पवन यादवले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤