ताजा समाचार

माननीय स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा मनाए

  • भदौ १६, २०७९
  • ११५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, भदौ १६ गते । माननीय स्वर्गीय प्रदीप गिरिको १३ औं दिनको पुण्यतिथिमा सिरहाको लहान स्थित गिरिको निज निवास बस्तिपुरमा श्रद्धाञ्जली सभा मनाएको छ । पुर्व मन्त्री तथा उपसभामुख चित्रलेखा यादव, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मन्जु खाँड, नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उषा राउत मिश्र , लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी, नेपाली काङ्ग्रेसका सिरहा जिल्ला उपाध्यक्ष सुनिल महतो, उधोग वाणिज्य संघका अध्यक्ष विकास सारडा लगायतका नेता तथा कार्यकर्ता र स्थानीयहरुको उपस्थितिमा सभा सम्पान भएको छ । मन्जु खाँडले भने भैतिक रुपि शारिर त्यगेपनी प्रदिप गिरि दाइलाइ कहिलेपनि मन्त्री पद्को लोभ लागेन । समाजवाद चिन्तन भएका गिरिको लेखहरु खोजेर पढने गरेको छ । उहाको बिचार सुनन हजारौं मानिस ललाहित हुने गर्थे । तेसतै लहानका मेयरले भने समजिक कार्यमा हिम्मत दिने प्रदिप दाइको करन रहत बितरनमा सहयोग पाएको छु। दाइले राजनितिको बिच बाटोमा हमिलाइ छोडेर गएकोले टुहुरो भएको छु। उहाले दिएको बिचरहरु स्वर्यमन्य रहेको छ । उहालाइ जति बेला देशकै चिन्ता थिए ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤