ताजा समाचार

नेपाल समाजवादी पार्टी कपिलवस्तुको जिल्ला अध्यक्ष पदमा राम निवास पुरी

  • भदौ १५, २०७९
  • १३३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

Dk चौधरी। भदौ १५ नेपाल समाजवादी पार्टीको जिल्ला भेलाले राम निवास पुरीको अध्यक्षमा ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ । कपिलवस्तुको चन्द्रौटामा आयोजित बृहत भेलाले राम निवास पुरीको अध्यक्षतामा नेपाल समाजवादी पार्टीका जिल्ला कार्यसमिति गठन गरिएको नेसपाको केन्द्रिय रहिस शाहले जानकारी दिनुभयो । जिल्ला उपाध्यक्ष पदमा बदरे आलम शाह, सहसचिव पदमा दुर्गा रिजाल, सदस्य पदमा प्रमिला चौधरी रहनु भएको छ । अन्य पदाधिकारी केहि दिनमा बस्ने बैठकले चयन गर्ने केन्द्रिय सदस्य रहिस शाहले बताउनु भयो उक्त भेलामा नेपाल समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष विष्णु हरी शर्मा, नेपाल समाजबादी पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज कलम प्रसाद खनाल, नेसपाको राजनीतिक समिति सदस्य यज्ञ पोख्रेल, छन्द पन्थि, केन्द्रिय सदस्य रामदेव भुसालको रोहबरमा भेला सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

साना किसान कृषि सहका ...

ओम प्रकाश यादव लहान, असोज २४ । “उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने नाराक ...

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤