कृष्णनगरमा जनमत पार्टीको मनोज कुमार ओझा विधायक पदमा उम्मीदवारी कपिलवस्तु ३ ,ख

  • भदौ १३, २०७९
  • ९४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत / भदौ १३ पदमा उम्मेदवारी दिने पक्का भएको छ जनमत पार्टीको विधायक पदका प्रत्यासी मनोज कुमार ओझा” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको ओझाको भनाई रहेको छ, यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् । आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको ओझाले बताएका छ्न । मनोज कुमार ओझा असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार जनमत पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् । जनमत पार्टीको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

थारु कल्याणकारीणी सभ ...

रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१