Siraha Times
ताजा समाचार

पुरातत्व विभागको सहयोगमा हलेसीमा गुम्बा, कमल सामाजिक कार्यमा सक्रिय

  • पुस ६, २०७५
  • २०७० पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

अभिलाषा दहाल काठमाण्डौं, ६ पौष । हलेसीमा रहेको मारातिका क्षिमेद गाग्तन छोलिब गुम्बा पूनः निर्माणमा खोटागं क्षेत्र नम्बर १ का नेवि सँघ क्षेत्रीय सभापति कमल गिरीको कुनै आर्थिक लेनदेन नरहेपनि उनले सामाजिक तवरले सहयोग गरेको छ । हलेसी तुवाचुगं नगरपालिका ७ हलेसी बस्ने कमल गिरी भन्छन् —‘गुम्बा पूनः निर्माणमा मेरो सरोकारको विषय होइन् । ’‘म बौद्ध धर्मका नभएकोले निर्माण कार्यमा समेत मेरो समावेश छैन ।’ ‘तर, समाजिक रुपमा धर्मको कार्यप्रति सहयोग गरेको छु ।’ ‘आउँदो दिनमा पनि सहयोग रहिरहन्छ । गुम्बाका प्रमुख डोमा शेर्पाले यो गुम्बा दूई बर्ष अगाडि पूनः निर्माण भएको हो । यसको लागि हामीले पुरातत्व विभागको सहयोगमा गुम्बा पूनः निर्माण गर्ने काम सकिएको हो । यसमा अपुग रकम भएपछि जनश्रमदान गरेर निर्माण गरिएको हो । समाजसेवी कमल गिरी धार्मिक तथा सामाजिक कार्यमा सक्रिय हुँदै आएपछि केही व्यक्तिले उनको छवि धम्ल्याउँन र उनको कारोबारमा नै आक्रमक भएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले स्थ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चाल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१